म्याग्दीमा वाम गठवन्धनको ‘क्लिन स्वीप’(विजयी ¥यालीको फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । पहिलो चरणअन्तर्गत गत मंसिर १० गते निर्वाचन भएको ४ नम्बर प्रदेशको जिल्ला म्याग्दीमा वाम गठवन्धनले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसिभा सदस्यको एउटा र प्रदेशसभाका २ गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमालेका वैकल्पीक केन्द्रीय सदस्य भूपेन्द्र वहादुर … Continue reading म्याग्दीमा वाम गठवन्धनको ‘क्लिन स्वीप’(विजयी ¥यालीको फोटोसहित)